china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    वृद्धिको संरक्षणलाई सबभन्दा जरुरी कार्यभार बनाउनुपर्ने कुरामा श्री ऊ पाङ्ग कोद्बारा जोड
    (GMT+08:00) 2009-03-07 18:22:20    

            चिनियाँ राष्ट्रिय जन काँग्रेस स्थायी समितिका अध्यक्ष ऊ पाङ्ग कोले आज पैचिङ्गमा बोल्दै वृद्धिको संरक्षणलाई सबभन्दा जरुरी कार्यभार बनाउनुका साथै उपभोग्यसम्बन्धी नयाँ ढाँचाको चाहनालाई हुर्काउने र विकसित पार्ने तरिकामार्फत वर्षभरिको आर्थिक विकासका लक्ष्यलाई साकार तुल्याउनुपर्ने कुरामा जोड दिनुभएको छ।

             उहाँले आजै राष्ट्रिय जन काँग्रेसको वार्षिक अधिवेशनमा सहभागी शान तुङ्ग प्रतिनिधि मण्डलद्बारा आयोजित लेखाजोखा बैठकमा भाग लिँदा उक्त कुरा बताउनुभएको हो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040