china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बती किसान तथा पशुपालकको दैनिक जीवन तथा उत्पादन अवस्थाको सुधारमा प्राथमिकता दिनुपर्ने कुरा तिब्बत स्वायत्त प्रदेशका अध्यक्षद्बारा व्यक्त
    (GMT+08:00) 2009-03-08 18:20:52    

           चिनियाँ राष्ट्रिय जनकांग्रेस स्थायी समितिका प्रतिनिधि एवम् तिब्बत स्वायत्त प्रदेशका अध्यक्ष छाङ्गबा फुन्छोकले हालै बोल्दै किसान तथा पशुपालकहरुको दैनिक जीवन तथा उत्पादनको अवस्थालाई सुधार गर्नु तिब्बत स्वायत्त प्रदेशको प्राथमिकता हो भन्ने कुरा व्यक्त गर्नुभएको छ।

            उहाँले किसान तथा पशुपालकको आम्दानी बढाउँदै कृषि तथा पशुपालन क्षेत्रको सामाजिक कार्यको विकासलाई मुख्य स्थानमा राखेर समाजमा सेवा पाइने मौका समान पार्दै हासिल गरिएका उपलब्धि जनताहरुले संयुक्त रुपमा उपभोग गर्न जोड दिनुपर्ने कुरा बताउनुभयो।

            सन् 1978 देखि यता तिब्बतमा किसान तथा पशुपालकहरुको औसत आम्दानी प्रतिवर्ष दश प्रतिशतले बृद्धि हुँदै आएको र गत वर्ष उक्त आम्दानी तीन हजार एक सय छयहत्तर युआन पुगेको बताइएको छ। सन् 2006मा तिब्बतमा कृषि तथा पशुपालन क्षेत्रका लागि दैनिक जीवनको न्यूनतम प्रत्याभूति अवस्था स्थापित भई औसत आम्दानी आठ सय युआनभन्दा कम भएका किसान तथा पशुपालकहरुलाई उक्त प्रत्याभूतिमा समावेश गरियो। चीनभरमा यस्तो अवस्था स्थापना भएको यो पहिलो स्थान हो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040