china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    कठिनाइहरुको सामु विभिन्न तहका नेताहरुले जिम्मा लिनुपर्ने कुरा चीनका प्रधानमन्त्री वन च्या पाउद्बारा व्यक्त
    (GMT+08:00) 2009-03-08 18:36:39    

           चीनका प्रधानमन्त्री वन च्या पाउले हिजो चिनियाँ राष्ट्रिय जन काँग्रेस स्थायी समितिको वार्षिक अधिवेशनअन्तर्गत हु पै प्रतिनिधि मण्डलको बैठकमा भाग लिनुभयो। उक्त बैठकमा उहाँले अन्तर्राष्ट्रिय मौद्रिक संकटको सामना गर्दा अर्थतन्त्रको स्थिर तथा छिटो विकासलाई कायम राख्नु चीनको आर्थिक कार्यमध्येको प्रथम कार्य हो भन्ने कुरा औंल्याउनुभयो। उहाँले कठिनाइ तथा खतराहरुका सामु विभिन्न तहका नेताहरुले जिम्मा लिन आग्रह गर्नुभयो।

           उक्त बैठकमा प्रधानमन्त्री वनले व्यवसायको पुनरुत्थान, अन्नपातको सुरक्षालगायतका विषयहरुबारे पनि प्रतिनिधिहरुसँग छलफल गर्नुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040