china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    श्री शैलेश्थान सि.आर.आई. मैत्री क्लबक अध्यक्ष भवदिय भुपाल दास श्रेष्ठबाट आएको शुभकामना
    (GMT+08:00) 2009-03-09 09:40:38    
    आदरणिय नेपाली विभागीय प्रमुख वर्षा एवं केशरी मैया दिदी

    सी.आर.आई. नेपाली सेवा

    जनगन्तत्र चीन

    सादर नमस्कार

              हाम्रो क्लब श्री शैलेस्थान ऋच्क्ष् मैत्री क्लब सम्पूर्ण कार्य समितिका सदस्य लगायत यस समितिका साधारण सदस्यहरुको तफबा६ सर्वप्रथम चीनको सर्वोच्च राष्ट्रिय आधिकारीक संस्था चिनिया राष्ट्रिय जन काग्रेश एघारौ राष्ट्रिय समितिको दोस्रो वार्षिक अधिवेशन तथा चिनिया जन राजनैतिक परामर्शदात्री एघारौ राष्ट्रिय समितिको दोस्रो वार्षिक अधिवेशनको पूर्ण सफलताको लागि यसै पत्र माफत शुभ कामना ब्यक्त गर्न चाहन्छु ।आशा मात्रै हैन हामि पुर्ण रुपले विश्वस्त कि गतवर्ष अत्याधिक मतले चीनका राष्ट्राध्यक्ष पदमा पुन निर्वाचित श्री हु चिंग थाउले गर्नु भएको प्रतिवधता संविधानवाह सुम्पीएको पवित्र कर्तब्यको निषीपुर्वक र्कायन्वयन गर्ने, प्रयत्नसाथ काम गर्ने,जनताको सेवा गने तथा मुलुकको विकाशका लागि अझ प्रयास गर्ने जस्ता कार्यहरुको सफल कार्यनवयनमा चिनिया राष्ट्रिय जन काग्रेश सफल भएको छ।

              चीनको एक अरब चालिस करोड जनताको प्रतिनिधित्व गर्ने चिनिया राष्ट्रिय जन काग्रेशका करिब तीन हजार प्रतिनिधिहरु पैचिंग स्थित जन वृहत सभा भवनमा भेला भएर चिनिया जनताको जीवनस्तर उकास्न शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गर्न तथा जनताको चौतर्फी विकाश गर्नका साथै विश्व रंगमंचमा विश्वशान्तिका लागि गरि रहेको पहल, चिनिया विशेषतायुक्त समाजवादको प्रभावबाह आथिक, सामाजिक तथा प्रविधिक क्षेत्रमा प्रगति हासिल गर्न अझ वधी दत्तचित भएर लाग्ने प्रतिवधत्ता गर्नु हुने छ। भन्ने कुरामा हामि समग्र नेपालीहरु पूर्ण रुपले विस्वस्त छौं।

              यसरी चिनिया राष्ट्रिय जन काग्रेश एघारौ राष्ट्रिय समितिको दोस्रो वार्षिक अधिवेशनको सफल आयोजनाका लागि हामि सम्पूर्णको तफबा६ शुभ कामना ब्यक्त गर्न चाहन् छु।

                त्यसै गरि चिनिया जन राजनैतिक परामर्शदात्री एघारौ राष्ट्रिय समितिको दोस्रो वार्षिक सम्मेलनका जम्मा दुई हजार दुइसय भन्दा वधी सदस्यहरुले पैचिंगमा भेला भएर आर्थिक सामान्जस्य,सरकारि संस्थाको सुधार बैकिंग ब्यवस्थाको सुधार, मौसम परिवर्तन तथा वातावणनिय संरक्षण लगाएत सर्वसाधरणको हित कल्याणको निम्ती अझ ठोस प्रस्ताव ल्याई वैज्ञनिक तवरवा६ विकाश भन्ने अवधारणलाई ब्यवहारमा उतार्ने निति बमोजिम जनताको मौलिकहकको संरक्षण तथा विकाशलाई आफ्नो कार्यको सबै भन्दा महत्वपूर्ण स्थानमा राखि विभिन्न राजनैतिक दल, जाति, धर्म तथा क्षेत्र र देशभित्र र बाहिर बसोबास गर्ने देशबन्धुहरु बीचको सम्बन्धको अझ प्रर्वधन गर्ने कार्यमा पूर्ण रुपले सफल हुने छ भन्ने कुरामा हामि संपूर्ण नेपाली जनता विस्वस्त छौं ।अन्तमा पुन चिनिया राष्ट्रिय जन काग्रेश एघारौ राष्ट्रिय समितिको दोस्रो वार्षिक अधिवेशन एवं चिनिया जन राजनैतिक परामर्शदात्री एघारौ राष्ट्रिय समितिको दोस्रो वार्षिक सम्मेलनको पूर्ण सफल आयोजनाका लागि हामि सम्पूर्णको तफबा६ हार्दिक शुभ कामना ब्यक्त गर्न चाहन् छौं।

    भवदिय भुपाल दास श्रेष्ठ(अध्यक्ष)

    श्री शैलेश्थान सि.आर.आई. मैत्री क्लब

    गा.वि.स.सन्तपुर (म.) रौतह , नारायण

    ,नेपाल

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040