china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    शिक्षा सम्बन्धी विषयमा नजर
    (GMT+08:00) 2009-03-09 17:10:55    

               यस वर्षको दुई वटा अधिवेशनको अवसरमा शिक्षा सम्बन्धी विषय निरन्तर रुपमा छलफल गरिएको मुख्य विषयहरु मध्येको एक हो। दुई वटा अधिवेशन शुरु हुनुअघि विभिन्न महत्वपूर्ण वेभसाइटले "मेरो सबैभन्दा बढी रुचि भएका दश वटा विषयहरु"बारे जाँचबुझ गरेको थियो। तिनीहरुमध्ये शिक्षा सम्बन्धी विषयलाई फेरि इन्टर्नेट प्रयोगकर्ताले उक्त दश वटामा राखी छलफल गरिएको छ।

               ग्रामीण क्षेत्रको शिक्षा सम्बन्धी विषय हाम्रो नजर पुर्‍याएको मुख्य विषय भएको छ। शहरभन्दा ग्रमीण क्षेत्रको शैक्षिक वातावरण नराम्रो र शिक्षकको स्तर पनि कम भएकोले ग्रामीण क्षेत्रले दक्ष शिक्षक पनि प्राप्त गर्नसकेको छैन। त्यसैगरी ग्रामीण क्षेत्रको शैक्षिक गुणस्तरलाई माथि उठाउन सकेको देखिदैन।

              साथै आर्थिक विकास हुँदैआएकोले धेरै किसानले आफ्नो घर छोडेर शहरमा काम गर्न आएका छन। उनीहरुको छोरा-छोरीहरुले पनि उनीहरुका साथ शहरमा आई शिक्षा हासिल गरेका छ। तर शहरको आवास दर्ता नगरेकोले उनीहरुले शहरका बालकहरुसँगसंगै शिक्षा प्राप्त गर्नसकेका छैनन्।

                शहरमा बसेता पनि फरक आर्थिक अवस्था भएको बालकले पनि फरक शिक्षा हाँसिल गरिरहेका छन्। राम्रो आर्थिक अवस्था भएको बालकले पैसा तिरेर राम्रो विद्यालयमा जान पाउँछ। साथै केही क्षेत्रका विद्यालय प्रवेश गर्न आवश्यक प्राप्त अंक अरु क्षेत्रको भन्दा निकै बढी चाहिन्छ। त्यो समान रुपमा शिक्षा हासिल गर्नुपर्ने बालकहरुका लागि असमान व्यवस्था भएको देखिएको छ।

                 धेरै वर्षदेखि यता चीनले उक्त समस्याका लागि अनेकौँ कदम चली अरु बढी शिक्षा सम्बन्धी रकम पठाएको छ। त्यसबाट ठूलो उपलब्धी हासिल गरिएको छ। तर अझ बढी समस्याको समाधान गरिनुपर्छ। उक्त समस्यामा यस दुई वटा अधिवेशनले अझ बढी नजर पुर्‍याएकोमा म निकै गौरवान्वित छु। त्यसैले दुई वटा अधिवेशन पूरा भएपछि केही सम्बन्धित कदम चली वर्तमान "शैक्षिक असमान व्यवस्था "भएको समस्याको समाधान गरेर सबै बालकहरुले समान शिक्षा प्राप्त गर्न सक्छन् भन्ने कुरामा म विश्वस्थछु।

                 अन्तमा यो दुवै अधिवेशन सफलतापूर्वक सम्पन्न होस, मेरो यही शुभकामना -

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040