china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    विगत आठ वर्षमा छिङ्ग हाइको तिब्बत जातीय क्षेत्रमा तीस हजार किलोमिटर राजमार्ग थप
    (GMT+08:00) 2009-03-09 09:15:59    

          सन् 2001देखि 2008सम्मको आठ वर्षमा राजमार्ग निर्माण गर्नका लागि छिङ्ग हाइ प्रान्तका पाँचवटा तिब्बत स्वायत प्रिफेक्चर र एउटा मंगोलिया-तिब्बत स्वायत प्रिफेक्चरले 21 अर्ब 40 करोड चिनियाँ युआनको लगानी गरेर तीस हजार किलोमिटर राजमार्ग थपेका छन्।

          छिङ्ग हाइ प्रान्तीय यातायात विभागका अधिकारीका अनुसार, हालसम्म छिङ्ग हाइको तिब्बत जातीय क्षेत्रमा चार लाख 40 हजार किलोमिटर लामो राजमार्ग रहेको छ। जसबाट तिब्बतको यातायातमा भएको कठिनाइको समाधान प्रभावकारी रुपमा हुनुका साथै छिङ्ग हाइको तिब्बत जातीय क्षेत्रको आर्थिक तथा सामाजिक विकास पनि अघि बढाउन सकिएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040