china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनमा भइरहेका दुई अधिवेशनका लागि नेपाली मित्रहरुको शुभकामना
    (GMT+08:00) 2009-03-09 18:08:28    

             चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलन र चिनियाँ राष्ट्रिय जन कांग्रेसको वार्षिक सम्मेलन हाल पैचिङ्गमा भइरहेका छन्। यसै उपलक्ष्यमा हाम्रा धेरै नेपाली श्रोताहरुले यी दुई अधिवेशनको सफलताका लागि आ-आफ्नो शुभकामना सन्देश पठाउनुभएको छ।

             दुलेगौंडा आठ तनहुँमा पर्ने सि.आर.आई. श्रोता कुञ्जका अध्यक्ष शिव पौडेल तथा कार्यालय सचिव ऋषिराम चापागाईँ‌ले हामीलाई पठाउनुभएको शुभकामना सन्देशमा भनिएको छ-

             चीनमा भइरहेका दुईवटा अधिवेशनहरुको सफलताका लागि हाम्रो व्यक्तिगत तर्फबाट र हाम्रो श्रोता क्लबको तर्फबाट हार्दिक शुभकामना दिन चाहन्छौँ। विद्यमान विश्व आर्थिक संकटले विश्व व्यापार र विश्वका जनताको दैनिक जीवनमा प्रत्यक्ष रुपमा असर पारेको छ। त्यसैले यो विश्व आर्थिक संकटबाट चीनमा परेको असर र उक्त असरलाई कम पार्न चीनले अगाडि सार्नुपर्ने नीति तथा कार्यक्रम तर्जुमा गर्ने दिशामा यी दुई अधिवेशन केन्द्रित भएको महसुस हामीलाई भएको छ। विश्व आर्थिक संकटको सामना गर्न, चीनको तीब्र आर्थिक विकासलाई निरन्तररुपमा अगाडी बढाउन र मुलुकमा सामाजिक सद्धाव कायम राख्न अवलम्बन गर्नुपर्ने नीति र कार्यक्रम तयार पार्न दुवै अधिवेशन सफल रहुन् भन्ने शुभकामना दिन चाहन्छौं।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040