china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनमा तिब्बतको मानव अधिकार विर्षक पहिलो वाइप साइट शुरु
    (GMT+08:00) 2009-03-09 16:41:33    

              चिनियाँ मानव अधिकार अध्ययन संस्थाले आजदेखि "तिब्बतको मानव अधिकार" नामको वेभ साइट सञ्चालन गरेको छ। यो चीनमा तिब्बतको मानव अधिकार विषयको पहिलो वेभ साइट हो।

              यस साइटले तिब्बतको इतिहास र संस्कृतिको जानकारी दिनुका साथै प्रजातान्त्रिक सुधार र लाखौं भूदासको मुक्ति भएदेखि पचास वर्षमा तिब्बतको मानव अधिकारमा ठूलो परिवर्तन देखिएको छ। दलाइको प्रशासनमा राजनीति तथा धर्मलाई एकै ठाउँमा गाँसेर सामन्तवादी भूदास सम्बन्धी समाजको अन्ध्यारो, पिछडिएको र क्रुर परिस्थिति र त्यसबाट मानव अधिकारमाथि भएको गम्भीर उल्लंघनको बारेमा त्यसमा चर्चा गरिएको छ।

              "तिब्बतको मानव अधिकार" साइट चिनियाँ, अंग्रेजी, फ्रान्सेली र जर्मनसमेत गरी चार भाषामा रहेका र तिब्बतको मानव अधिकार परिस्थिति, वास्तविकता तथा तथ्य कुरा, तिब्बतीहरु लगायत दश भन्दा बढी विभाग छन्।

              तिब्बतको मानव अधिकार" उक्त वेभ साइटको नाम www.tibet328.cn हो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040