china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको रक्षा बजेटको बृद्धि यथोचित भएको कुरा चिनियाँ राष्ट्रिय जन काँग्रेस स्थायी समितिअन्तर्गत् बजेट कार्य समितिका प्रमुखद्बारा व्यक्त
    (GMT+08:00) 2009-03-09 19:16:33    

               चिनियाँ राष्ट्रिय जनकाँग्रेस स्थायी समितिअन्तर्गत बजेट कार्य समितिका प्रमुख काउ छाङले आज पैचिङ्गमा बोल्दै मौद्रिक संकटको पृष्ठभूमिमा चालू वर्ष चीनको रक्षा बजेटको बृद्धि यथोचित भएको र अरु देशले चिन्ता लिनु नपर्ने कुरा व्यक्त गर्नुभएको छ।

               उहाँका अनुसार, रक्षा बजेटको बृद्धि मात्रा सिपाहीको सुविधा, सेनाले प्रकोप उद्धार गर्ने प्रबन्धको सुधार तथा सम्बन्धित तालिममा प्रयोग गरिने छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040