china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    लि ख छ्याँग, ह क्वो छ्याँग र चौ युँग खाँगद्वारा जन काँग्रेसको स्थायी समितिको वार्षिक सम्मेलनका केही प्रतिनिधि मण्डल लेखाजोखामा
    (GMT+08:00) 2009-03-09 19:36:16    

              चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका राजनीतिक व्यूरोका स्थायी सदस्य लि ख छ्याँग, ह क्वो छ्याँग, चौ युँग खाँगले आज पेइचिँगमा बेग्लाबेग्लै गरी चिनियाँ राष्ट्रिय जन काँग्रेस स्थायी समितिको वार्षिक सम्मेलनमा सहभागी केही प्रतिनिधिमण्डलसँग लेखाजोखामा भाग लिनुभयो।

              चीनका उप प्रधानमन्त्री लि ख छ्याँगले चयाँग सि प्रान्तको प्रतिनिधिमण्डलको लेखाजोखामा भाग लिनुहुँदै मुख्य रुपमा जनताको जीवनसम्बन्धी समस्याको समाधान गरी सामाजिक मेलमिलापलाई बढाउनुपर्ने कुरा बताउनुभयो। साथै ह क्वो छ्याँग र चौ युँग खाँगले क्वी चौ र ह नान प्रान्तको प्रतिनिधिमण्डलको लेखाजोखामा भाग लिनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040