china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनद्वारा व्यापारिक संरक्षणवादको विरोध
    (GMT+08:00) 2009-03-10 13:41:38    

              चिनियाँ वाणिज्य मन्त्री छन् त मिङले आज पैचिङमा भइरहेको चिनियाँ राष्ट्रिय जन काँग्रेसको वार्षिक अधिवेशनमा बोल्दै व्यापारिक संरक्षणवादको चीनले कडा शव्दमा विरोध गरेको कुरा वताउनुभयो। उत्पादित बस्तुको व्यापार गर्न विद्यमान अवरोध हटाउने उद्देश्य लिने विश्वको बहुपक्षीय व्यापारिक वार्ता दोहा वार्ताको प्रक्रियालाई सक्रियताका साथ अघि बढाउन चीन इच्छुक रहेको कुरा पनि श्री छन् त मिङले वताउनुभयो।

             श्री मिङका अनुसार, एउटा मुलुकले विशेष बैंकिंग संकटको सामना गर्दा केही समयमा तथा केही परिधिमा उचित व्यापारिक संरक्षण गर्ने छुट दिइएको छ। तथापि जुनसुकै परिस्थितिमा यस तरिकाको प्रयोग गर्नु व्यापारिक संरक्षणवाद हो। अन्तर्राष्ट्रिय सहयोगलाई सबल पार्नुपर्ने तथा बहुपक्षीय तथा संयुक्त रुपमा पालना गर्ने नियममार्फत विश्वको व्यापारिक विकासलाई अघि बढाउनुपर्छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040