china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको रोजगारी अवस्थामा सुधार भएको
    (GMT+08:00) 2009-03-10 13:13:51    

             चिनियाँ जनशक्ति तथा सामाजिक प्रत्याभूति मन्त्री यिन वै मिनले आज बोल्दै चीनको रोजगारी अवस्थामा प्रारम्भिक रुपमा सुधार भएको कुरा बताउनुभयो। यस वर्ष जनवरी तथा फेब्रअरीमा चीनका शहरहरुमा थपिएका जनशक्तिको संख्या बढेको देखिएको छ।

             श्री यिन वै मिनले एघारौं राष्ट्रिय जन काँग्रेसको दोश्रो अधिवेशनको पत्रकार सम्मेलनमा उक्त कुरा वताउनुभएको हो। उहाँका अनुसार, सम्बन्धित नीतिको प्रोत्साहनमा यस वर्षको जनवरी महिनामा चीनका शहरहरुमा थपिएका जनशक्तिको संख्या छ लाख नव्वे हजार पुगेको छ भने फेब्रुअरीमा थपिएका श्रम शक्तिको संख्या नौ लाख तीस हजार पुगेको छ। यो गत वर्षका नोभेम्बर तथा डिसेम्बरको तुलनामा स्पष्ट रुपमा बढेको देखिन्छ।

             तथापि अन्तर्राष्ट्रिय बैंकिंग संकटको प्रभावमा चीनको आर्थिक बृद्धि मन्दी भएको र वर्तमान रोजगारी अवस्था निकै गम्भीर रहेको कुरा पनि श्री यीन वै मिनले वताउनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040