china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनमा भइरहेका दुई अधिवेशनका लागि नेपाली मित्रहरुको शुभकामना
    (GMT+08:00) 2009-03-10 18:25:32    

              चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलन र चिनियाँ राष्ट्रिय जन कांग्रेसको वार्षिक सम्मेलन हाल पैचिङ्गमा भइरहेका छन्। यसै उपलक्ष्यमा हाम्रा धेरै नेपाली श्रोताहरुले उक्त दुई अधिवेशनको सफलताका लागि आ-आफ्नो शुभकामना सन्देश पठाउनुभएको छ।

              लेखनाथ नगरपालिका वडा नम्बर बाह्र, खुदी, कास्की गण्डकी अञ्चलमा बस्नुहुने सि.आर.आई. नेपाली सेवाका नियमित श्रोतामित्र प्रदीप सापकोटाले हामीलाई पठाउनुभएको बधाइ सन्देशमा लेखिएको छ-

              चीनका प्रधानमन्त्री वन च्या पाउले प्रस्तुत गर्नुभएको सरकारी नीति तथा कार्यक्रमले मेरो मनमा गहिरो प्रभाव पारेको छ। चीनले पछिल्लो समयमा प्राप्त गरेको उपलब्धि र आर्थिक वृद्धिको अनुपातलाई कायम राख्न सरकारी प्रतिवेदनमा प्रस्तावित लक्ष्य निकै ब्यवहारिक र समयसापेक्ष लागेको मेरो ठम्याइ छ। म उहाँको प्रतिवेदन र उहाँले प्रतिवेदनमा उल्लेख गर्नुभएको कुराहरुको प्रशंसा गर्न चाहन्छु।

              अन्त्यमा, विश्व वित्तसंकटबाट उत्पन्न समस्याहरुको सामना गर्दै चीनले पछिल्ला वर्षहरुमा गरिरहेको बृहत्तर विकासलाई अगाडि बढाउने दिशामा चिनियाँ राष्ट्रिय जनकाँग्रेस एघारौं राष्ट्रिय समितिको दोस्रो वार्षिक अधिवेशन सफलताका साथ सम्पन्न होस् भन्ने शुभकामना दिन चाहन्छु।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040