china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बतका किसान र पशुपालकहरुको प्रतिव्यक्ति खूद आय सरदर अठार गुनाले वृद्धि भएको
    (GMT+08:00) 2009-03-10 13:01:04    

              चीनको राज्य परिषदको सूचना कार्यायलले केही दिनअघि प्रकाशित गरेको " तिब्बतमा प्रजातान्त्रिक सुधार भएको पचास वर्ष" नाउँको श्वेत पत्रमा जनाइएअनुसार, सन् 2008मा तिब्बतका किसान र पशुपालकहरुको प्रतिव्यक्ति खूद आय तीन हजार एक सय छयहत्तर चिनियाँ युआन पुगेको थियो त्यो सन् 1978 को भन्दा अठार गुना बढी हो।

              उक्त श्वेतपत्रमा प्रजातान्त्रिक सुधार हुनुअघि तिब्बती किसान र पशुपाकहरुसँग उत्पादित सामग्री नभएको र आजीवन ऋणी हुनुपर्ने अवस्था रहेको जनाइएको छ। सुधार र खुलापनपछि तिब्बत स्वायत्त प्रदेशले " खेत-जग्गा परिवारमा प्रयोग गरी स्वतन्त्र रुपमा संचालन गर्ने र दीर्घकालसम्म परिवर्तन नहुने" तथा पशुपालन क्षेत्रमा " पशुपालन गरी आफैले संचालन गर्ने र दीर्घकालसम्म परिवर्तन नहुने " नीति अपनाएकोले किसान र पशुपालकहरुको आम्दानी स्थिर वृद्धिमा प्रत्याभूति हुँदै आएको छ।प्रजातान्त्रिक सुधार हुनुअघि नब्बे प्रतिशत जनतासित आफ्नो आबास नभएको तर आज आएर सयौं लाख किसान र पशुपालकहरु आ-आफ्नै सुरक्षित घरमा बसिसकेका छन्। हाल तिब्बतले समस्त चीनमा सबभन्दा पहिले कृषि र पशुपालन क्षेत्रमा न्युनत्तम जीवन-यापनको प्रत्याभूति व्यवस्थाको स्थपना गरेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040