china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बतसम्बन्धी निर्णय-प्रस्तावलाई अघि नबढाउँन चीनव्दारा अमेरिकी कांग्रेसका केही सदस्यलाई आग्रह
    (GMT+08:00) 2009-03-10 18:49:46    

             अमेरिकी कांग्रेसको प्रतिनिधि सभाका केही चीनविरोधी सांसदहरुले केही दिनअघि तिब्बतसम्बन्धी एक निर्णय-प्रस्ताव तय गरेका छन्। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता मा छाउ स्यूले आज दश तारिखका दिन पैचिङ्गमा बोल्दै तिब्बती मामिला चीनको आन्तरिक मामिला भएकोले चीन सरकार र चिनियाँ जनताले तिनीहरुको दृढतासाथ विरोध गर्दै आएको कुरा बताउँनुभयो।

             अन्तर्राष्ट्रिय सम्बन्धको मापदण्ड अक्षरसः पालना गरी तिब्बतसम्बन्धी निर्णय-प्रस्ताव अघि नसार्न चीनले अमेरिकी कांग्रेसका केही सदस्यहरुलाई आग्रह गरेको छ।

             उहाँले पैचिङ्गमा आयोजित नियमित पत्रकार सम्मेलनमा पत्रकारद्वारा सोधिएको सम्बन्धित प्रश्नको जवाफ दिंदै उक्त कुरा बताउनुभएको हो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040