चिनियाँ राष्ट्रिय जन काँग्रेसको स्थायी समितिका प्रतिनिधि एवम् तिब्बत स्वायत प्रदेश नागरिक क्षेत्रका उप-महासचिव दावा टाशीले आज बोल्दै सन 2010को जुलाइ महिनाको एक तारिखमा नागरिक विमानस्थल परीक्षण भई सन 2011 देखि औपचारिक रुपमा शुरु हुने कुरा वताउनुभयो।
तिबब्ती पश्चिमी क्षेत्रमा नागरिक विमानस्थल रहेको छ। विमानस्थल र ल्हासाबीचको दूरी लगभग एक हजार छ सय किलोमिटर छ।
|