china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बतको प्रजातान्त्रिक सुधार विश्वमा दास-दासी प्रथाको अन्त्य गर्ने आन्दोलनको महत्वपूर्ण कोसे-ढुंगा
    (GMT+08:00) 2009-03-10 18:09:57    

             चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता मा छाउ स्यूले आज दश तारिखका दिन पैचिङ्गमा बोल्दै तिब्बतको प्रजातान्त्रिक सुधार विश्वमा दास-दासी प्रथाको अन्त्य गर्ने आन्दोलनको महत्वपूर्ण कोसे-ढुंगा भएको र अन्तर्राष्ट्रिय मानव अधिकार कार्यको ठूलो प्रगति भएको कुरा बताउनुभएको छ।

             सन् 1959मा तिब्बतले प्रजातान्त्रिक सुधार गरी प्रशासन र धर्मको एकीकरणको भूदास-व्यवस्थाको अन्त्य गरेको थियो। लाखौँ दास-दासीहरुले मुक्त भई स्वतन्त्रता प्राप्त गरेका थिए। गएको पचास वर्षदेखि तिब्बतका राजनैतिक, आर्थिक र सांस्कृतिक क्षेत्रहरुमा नयाँ कांचुली फेरिंदै आएको छ।

             श्री माले चीनको केन्द्रीय सरकारले दलाइसितको सम्पर्क र वार्ताको ढोका खुला राहेको तर दलाइ गूटले पृथकतावादी अडान कायम राखी आफ्नो गल्ती महसुस नगरेको कुरा बताउनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040