china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नियमित श्रोता प्रदीप सापकोटा
    (GMT+08:00) 2009-03-11 16:11:02    

             गण्डकी अञ्चल, कास्की खुदीमा बुस्नुहुने सी.आर.आई नेपाली विभागका नियमित मित्र श्रोता प्रदीप सापकोटाले चीनका दुईवटा अधिवेशनमा धेरै ध्यान दृष्टि दिनुभएको छ। उहाँले हामीलाई पठाउनुभएको बधाइ संदेशमा लेख्नुभएको छ-

              चीनको सर्वोच्च आधिकारिक संस्था- चिनियाँ राष्ट्रिय जनकाँग्रेसको वार्षिक अधिवेशन गत हप्ताको बिहीबार अर्थात् मार्च पाँच तारिखका दिनदेखि पैचिङ्गमा सञ्चालन भइरहेको छ । चीनका प्रधानमन्त्री वन च्या पाउले चीन सरकारको तर्फबाट चिनियाँ राष्ट्रिय जनकांग्रेस एघारौं राष्ट्रिय समितिका झण्डै तीन हजार प्रतिनिधिसामु चीन सरकारको सरकारी कार्यप्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । झन्डै बीस हजार अक्षर रहेको उक्त सरकारी प्रतिवेदनले मेरो मनमा गहिरो प्रभाव पारेको छ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040