china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बतसम्बन्धी समस्या भन्दै चीनको आन्तरिक मामिलामाथि अमेरिकाले गरेको हस्ताक्षेपको चीनद्बारा कडा विरोध
    (GMT+08:00) 2009-03-11 18:03:56    

              चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता मा छाउ स्युले आज पैचिङ्गमा बोल्दै तिब्बत मामिला चीनको आन्तरिक मामिला रहेको र अमेरिकाले तिब्बतसम्बन्धी विषयमा आधारहिन कुरा गर्दै चीनको आन्तरिक मामिलामाथि हस्ताक्षेप गरेकोले चिनियाँहरुको भावनामा क्षति पुगेको कुरा बताउनुभएको छ। उहाँले चीनले अमेरिकाको उक्त कार्वाहीप्रति कडा असन्तोष तथा विरोध गर्नुका साथै यसबारेमा अमेरिकासँग औपचारिक सम्पर्क गर्ने कुरा व्यक्त गर्नुभएको छ।

              हिजो अमेरिकी वाइटह्वाउस तथा विदेश मन्त्रालयका प्रवक्ताले तिब्बत समस्याबारेमा सम्बोधन गरेको र वक्तव्य प्रकाशित गर्दै चीन सरकारको तिब्बत नीतिको निन्दा गरेर चीन तथा दलाइसँग वस्तुगत वार्ता गर्न आग्रह गरेको थियो। चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता मा छाउ युले पत्रकारद्बारा सोधिएको सम्बन्धित प्रश्नको जवाफ दिँदा उक्त कुरा बताउनु भएको हो।

              यसका साथै श्री माले चीनको केन्द्रीय सरकार तथा दलाइबीचको वार्ताको ढोका खुला भइरहेको र वार्तामा प्रगति हासिल गर्ने वा नगर्ने भन्ने कुरा दलाइले तिब्बतलाई स्वतन्त्र पार्ने कुचेष्टा छोड्ने वा नछोड्नेमा भर पर्ने कुरा स्पष्ट पार्नुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040