china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    ग्रामीण क्षेत्रको मौद्रिक विकासको समर्थनका लागि विकास कोषको स्थापना गर्न राय-प्रस्ताव
    (GMT+08:00) 2009-03-11 20:37:06    

              चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनका सदस्य एवम् नयाँ आशा ग्रूका महाप्रबन्धक लीउ युङ हाउले हालै पैचिङ्गमा हाम्रो रेडियोका सम्बाददातासँग कुराकानी गर्दै ग्रामीण क्षेत्रको मौद्रिक विकासको समर्थनका लागि विकास कोषको स्थापना गरिने प्रस्ताव प्रस्तुत गर्नुभएको छ।

              उहाँका अनुसार, विकास कोषको समर्थन विकास तथा उत्पादनका क्रममा देखापरेको बिमा समस्याको समाधान गर्ने तथा मौद्रिक संस्था अथवा बिमा संस्थाले किसान अथवा साना व्यवसायलाई ऋण दिँदा देखापरेका खतरा र क्षतिलाई आपूर्ति दिने क्षेत्रमा गरिने छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040