china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनद्बारा कोरियाली प्रायःद्बीपको शान्ति तथा स्थिरताको संरक्षणका लागि हितकर हुने काम विभिन्न पक्षहरुले गर्ने आशा व्यक्त
    (GMT+08:00) 2009-03-12 18:17:38    

              उत्तर कोरियाले हालै सार्वजनिक गरेको उपग्रह प्रक्षेपण गर्ने सम्बन्धमा चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता मा छाउ स्युले चर्चा गर्दै भन्नुभयोः सम्बन्धित विभिन्न पक्षले कोरियाली प्रायःद्बीपको शान्ति तथा स्थिरताको संरक्षणका लागि हितकर हुने काम गर्ने आशा चीनले लिएको छ।

              उहाँले आज पैचिङ्गमा आयोजित नियमित पत्रकार सम्मेलनमा पत्रकारद्बारा सोधिएको सम्बन्धित प्रश्नको जवाफ दिँदा उक्त कुरा भन्नुभएको हो।

              थाहा भएअनुसार, उत्तर कोरियाली केन्द्रीय समाचार समितिले जनाए अनुसार, उत्तर कोरियाले युन्हा दुई नामक रकेटद्बारा क्वाङम्युङसोङ दुई नामक परीक्षात्मक दूर-सञ्चार उपग्रहको प्रक्षेपण गर्न तयार गरिरहेको छ। उत्तर कोरियाले अन्तर्राष्ट्रिय समुद्र संगठन तथा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन लगायतका अन्तर्राष्ट्रिय संस्थासँग उपग्रहको प्रक्षेपण योजनाबारे जानकारी दिएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040