चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता मा छाउ श्युले कुनै पनि मुलुकले व्हाँग येन टापू र नान शा द्बिपपुञ्जमाथि राख्ने प्रादेशिक माग अवैध र काम नलाग्ने कुरा भएको पुनःपुष्टि गर्नुभयो।
उहाँले बाह्र तारिख पैचिंगमा आयोजित नियमित पत्रकार सम्मेलनमा पत्रकारको सम्बन्धित प्रश्नको उत्तर दिँदा उक्त कुरा बताउनुभएको हो।
|