china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    राष्ट्रिय जन कांग्रेसका प्रतिनिधि एवम तिब्बत स्वायत्त प्रदेशका अध्यक्ष छिङ्गबा फुन्चोकव्दारा व्यक्त
    (GMT+08:00) 2009-03-12 18:48:06    

              सिन्ह्वा समाचार समितिका अनुसार राष्ट्रिय जन कांग्रेसका प्रतिनिधि एवम तिब्बत स्वायत्त प्रदेशका अध्यक्ष छिङ्गबा फुन्चोकले आज बाह्र तारिखका दिन पैचिङ्गमा बोल्दै पृथकतावाद र स्वतन्त्रता पक्षधरको विरोध गर्दै मूलभूत रुपमा तिब्बतको विकासलाई छिटो पारी विभिन्न जातिका जनताको जीवन-स्तर निरन्तर सुधार गरी नागरिकलाई संतोष गराउनुपर्ने कुरा बताउनुभयो।

              उहाँको भनाइअनुसार दलाइ पृथक गूट र अरु केही शत्रुतायुक्त शक्तिहरुले चीनको केन्द्रीय सरकार र तिब्बत स्वायत्त सरकारको विरोधमा अफवाह फिंजाउँदै आएका छन्। यो कुरा पहिले थियो, अहिले छ र पछि पनि हुने सम्भावना छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040