china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    अमेरिकी संसदले तिब्बतसम्बन्धी समस्याको प्रयोग गरी चीनको आन्तरिक मामिलामा हस्ताक्षेप बन्द गर्न चीनद्बारा आग्रह
    (GMT+08:00) 2009-03-12 17:49:58    

              अमेरिकी संसदका दुईवटा सदनमा हालै तिब्बतसम्बन्धी निर्णय-प्रस्ताव पारित भएको छ। यसबारे चर्चा गर्दै चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता मा छाउ स्युले आज पैचिङ्गमा भन्नुभएको छः चीनले अमेरिकासँग गम्भीर सम्पर्क गर्ने प्रस्ताब प्रस्तुत गरिसकेको छ। अमेरिकी स‌सदले आफूले गरेको गल्तीलाई तुरुन्तै सँच्याई तिब्बत समस्याको प्रयोग गरी चीनको आन्तरिक मामिलामा हस्ताक्षेप गर्ने तथा आपसी सम्बन्ध ध्वस्त पार्ने कार्वाहीलाई बन्द गर्न चीनले आग्रह गरेको छ।

              उहाँले आज आयोजित पत्रकार सम्मेलनमा हाम्रो रेडियोका सम्बाददाताद्बारा सोधिएको सम्बन्धित प्रश्नको जवाफ दिँदा उक्त कुरा भन्नुभएको हो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040