china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    उरुग्वेका राष्ट्रपतिद्वारा चीनको पहिलो भ्रमण तय
    (GMT+08:00) 2009-03-12 17:17:37    

              चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता मा छाउ स्युले आज पेइचिँगमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै चीनका राष्ट्राध्यक्ष हु चिन थाउको निमन्त्रणामा उरुग्वेका राष्ट्रपति टेवर रमोन रोसासले आगामी एकाइस तारिखदेखि छब्बीस तारिखसम्म चीनको राजकीय भ्रमण गर्नहुने कुरा बताउनुभयो।

              उहाँले उरुग्वेको राष्ट्रपतिको पद सम्हाल्नुभएदेखि चीनको भ्रमण यो पहिलो पटक हुनेछ। भ्रमणको अवसरमा चीनका नेताले श्री टेवरसँग भेट गर्नुहुने र दुई पक्षले बहु क्षेत्रका सहयोग सम्झौतामा हस्ताक्षर गर्ने कुरा पनि श्री मा छाउ स्युले व्यक्त गर्नुभयो। पेइचिँगपछि श्री टेवरले शांगहाइको भ्रमण गर्नुहुने कुरा पनि श्री माले जानकारी दिनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040