china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    दलाइको पुनर्जन्म हुनु त ऐतिहासिक नियमित व्यवस्था, धार्मिक समारोहको नियम र केन्द्रीय सरकारबाट गरिएको अनुमोदन गर्नु जस्ता तीन सिद्धान्तको पालना गर्नु पर्छ भनेर लेछ्युइ र छिङ्गबा फुन्चोकव्दारा व्यक्त
    (GMT+08:00) 2009-03-12 18:02:01    

              सिन्ह्वा समाचार समितिका अनुसार विदेशी सञ्चार माध्यमबाट गरिएको " दलाइको पुनर्जन्म हुनेमा तिब्बतीले निर्णय गर्दछन्" भन्ने कुराको विरोधमा तिब्बत स्वायत्त प्रदेशको जन कांग्रेसको स्थायी समितिका प्रमुख लेछ्युइ र तिब्बत स्वायत्त प्रदेशका अध्यक्ष छिङ्गबा फुन्चोकले पत्रकारसितको अन्तर्वार्तामा बोल्दै दलाइको पुनर्जन्मको कुरा चौधौं दलाइले निर्णय गर्न नसक्ने र दलाइको पुनर्जन्म हुनमा ऐतिहासिक नियमित व्यवस्था, धार्मिक समारोहको नियम र केन्द्रीय सरकारबाट गरिएको अनुमोदन गरी तीन सिद्धान्तहरुको पालना गर्नु पर्छ भनेर बताउनुभएको छ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040