china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनमा सफलताका साथ सम्पन्न भएको दुई अधिवेशनका लागि नेपाली मित्र भूपाल दास श्रेष्ठको बधाइ
    (GMT+08:00) 2009-03-13 18:33:34    

              चिनियाँ जन काँग्रेस स्थायी समितिको एघारौं समितिको दोस्रो सम्मेलन आज पैचिङ्गमा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त वार्षिक अधिवेशनका लागि हाम्रा धेरै श्रोताहरुले हामीलाई बधाइ सन्देश वा शुभकामना पठाउनुभइ ती दुइटा अधिवेशनप्रति आ-आफ्नो विचार व्यक्त गर्नुभएको छ। श्री शैलेस्थान सि.आर.आई.मैत्री क्लबका अध्यक्ष भूपाल दास श्रेष्ठले आफ्नो इमेलमा भन्नुभएको छ-

              आशा मात्रै होइन हामी पूर्ण रुपले विश्वस्त छौं कि गत वर्ष अत्याधिक मतले चीनका राष्ट्राध्यक्ष पदमा पुनः निर्वार्चित श्री हु चिन थाउले गर्नुभएको प्रतिवध्दता संविधानवाट सुम्पीएको पवित्र कर्तव्यको निष्ठापूर्वक कार्यन्वयन गर्ने, प्रयत्नका साथ काम गर्ने, जनताको सेवा गर्ने तथा मुलुकको विकाशका लागि अझ प्रयास गर्ने जस्ता कार्यहरुको सफल कार्यन्वयनमा चिनियाँ राष्ट्रिय जन काँग्रेस सफल भएको छ।

              चिनियाँ जन काँग्रेस स्थायी समितिको एघारौं समितिको दोस्रो सम्मेलन पूर्ण रुपमा सफल आयोजना भएकोमा हाम्रो क्लब सम्पूर्ण कार्य समितिका सदस्य लगायत यस समितिका साधारण सदस्यहरुको तर्फबाट पनि हार्दिक बधाइ व्यक्त गर्न चाहन्छौं।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040