china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    इटली सञ्चारमाध्यमद्वारा तिब्बत समस्या सम्बन्धी चीनका प्रधानमन्त्रीको अडानमा नजर
    (GMT+08:00) 2009-03-13 19:37:24    

              इटलीको मुख्य सञ्चारमाध्यमले आजको पत्रकार सम्मेलनमा प्रधानमन्त्री वन च्या पाउले लिएको तिब्बती समस्या सम्बन्धी अडानबारे मुख्य रुपमा समाचार सम्प्रेषण गरेका छन।

              इटलीको सबभन्दा ठूलो समाचार समिति एवम आन्साले श्री वन च्या पाउको कुरालाई उद्धृत गरी दलाइले विभाजित गतिबिधिलाई छोडेको खण्डमा वार्ताको ढोका खुला हुने कुरा व्यक्त गर्नुभएको कुरालाई प्राथमिकता दिएको छ। आन्साका अनुसार, सन 1987 र सन 1988 दलाइले तिब्बतबाट चीनको सेनालाई हटाउनका लागि आग्रह गर्नुका साथै तिब्बतमा प्रवेश गरेका हान जातिका मानिसलाई निष्कासन गरेको कुरा वताउँदै श्री वन च्या पाउले दलाईको सच्चाइबाट वार्ता पुनःशुरु हुने मुख्य विन्दुमा रहेको कुरा वताउनुभयो।

              इटलीको मुख्य समाचारपत्र"कोरिएरे देला सेरा" र "ला रेपुबलिका"ले पनि श्री वन च्या पाउको कुरालाई उद्धृत गरी दलाईले विभाजित गतिबिधिलाई छोडेको खण्डमा वार्ताको ढोका खुला हुने कुरा व्यक्त गरेको कुरालाई उल्लेख गरेको छ। तिब्बतको शान्ति र प्रगतिबाट चीन सरकारको नीति सहि भएको कुरा देखिएको कुरा श्री वन च्या पाउले वताउनुभएको कुरा पनि जनाइएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040