china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    सर-सामाना व्यवसायको समन्वय तथा पुनरुत्थान योजना चीन सरकारद्बारा तर्जुमा
    (GMT+08:00) 2009-03-14 17:56:04    

                चीन सरकारले हालै विभिन्न क्षेत्र तथा विविध विभागहरुलाई "सर-सामाना व्यवसायको समन्वय तथा पुनरुत्थान योजना" वितरण गरेको छ। सन्2009मा सर-सामाना व्यवसायहरुको कठिन अवस‌थालाई सुधार गरी यसै व्यवसायको स्थिर विकासलाई कायम राख्नु भन्ने लक्ष्य उक्त योजनामा तोकिएको छ। सन् 2011सम्म सर-सामाना व्यवसायको बृद्धि दर प्रतिवर्ष दश प्रतिशत पारिने अनुमान गरिएको छ।

                प्राप्त तथ्याङ्क अनुसार, गत वर्ष चीनको सर-सामाना व्यवसायको बृद्धिमा संलग्न रकम दश खर्ब पुगेको थियो। जसमा गत वर्ष सर-सामाना व्यवसायको बृद्धि मात्रा सम्पूर्ण सेवारत व्यवसायको बृद्धि मात्राको सोह्र दशमलब पाँच प्रतिशत पुग्यो र चीनको गार्हस्थ्य उत्पादन मात्राको छ दशमलब छ प्रतिशत भयो।

               थाहा भए अनुसार, अन्तर्राष्ट्रिय मौद्रिक संकटबाट चीनको अर्थतन्त्रमाथि पारिएको असरको सामना गर्न हालै चीनले गाडी, स्टील, जहाज निर्माण, वस्त्र, सर-सामना लगायत दश वटा व्यवासयको समन्वय तथा पुनरुत्थान योजना तर्जुमा गरेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040