china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    बसोबास बजार
    (GMT+08:00) 2009-03-14 19:39:45    

                      हामी चिनियाँ जनताका लागि एउटा महत्वपूर्ण कुरा चीनका दुइवटा राष्ट्रिय अधिवेशन निकट भविष्यमा सम्पन्न भएका छन्। यस पटक चीनका दुइवटा राष्ट्रिय अधिवेशनले पहिलेभन्दा अझ बढी स्वदेशी र विदेशी मानिसको नजर आकर्षित गरेका छन। अन्तर्राष्ट्रिय बैकिङ्ग संकटको सामना,जनताको जीवन,बेरोजगारी समस्या सन 2009 राष्ट्रिय अधिवेशनका मुख्य विषय बन्नेका छन्। यस पटकको चीनका प्रधामन्त्री वन च्या पाउको सरकारी नीति तथा कार्य प्रतिवेदनले सन् 2008को सिंहावलोकन गर्नुका साथै यस वर्षको सरकारी कार्यनीतिबारे जानकारी दिनुभएको छ। चिनियाँ जन काँग्रेसका प्रतिनिधि र चीनको जन राजनैतिक परामर्शदात्री सदस्यद्बारा प्रस्तुत गरिएको प्रस्ताव र सुझावप्रति हरेक चिनियाँ जनतासँग आफ्नो चिन्ता राख्ने विषय रहेको छ। म आफूलाई सबैभन्दा चिन्ता गरेको कुरा बसोबास बजारको स्थिर र स्वास्थ्य विकासलाई प्रवर्द्धन गर्नु हो। एउटा आफ्नो घर हरेक मानिसको आधारभूत इच्छा हो। तर हालका केही वर्षदेखि यता चीनको बसोबासको मूल्य दिनप्रति दिन बढ्दै आएका कारण धेरै युवा-युवातीसँग आफ्नो घर किन्ने क्षमता रहेको छैन। चीन सरकारले यस समस्यामा निकै ध्यान दिँदै आएको छ। दुइवटा राष्ट्रिय अधिवेशनमा चीन सरकारले सक्रिय र प्रभावकारी राजनैतिक कदम चालेर बसोबास बजार स्थिर रुपमा बढाउने सरकारी कार्य निर्धारित भएको छ। यसका साथै चीन सरकारले आगामी तीन वर्षभित्र आम्दानी कम भएका चीनका पचहत्तर लाख परिवारको बसोबास समस्याको सामना गर्ने कार्य रहेको छ। मैले चीन सरकारको बसोबाससम्बन्धी निर्णयप्रति ढृढताका साथ समर्थन गरेकी छु।

                      धेरै वर्षयता चीनका दुइ राष्ट्रिय अधिवेशनले अझ बढी विदेशी मुलुकहरुको नजर आकर्षित गर्दै आएको छ। यस दुइटा राष्ट्रिय अधिवेशनले हामी चिनियाँ जनताको जीवन,मेलमिलापयुक्त समाज,आर्थिक विकास,अन्तर्राष्ट्रिय वैकिङ्ग संकटको सामना आदि महत्वपूर्ण विषयमा उचित योजना बनाउने छ। चीनका उक्त दुइवटा राष्ट्रिय अधिवेशन सफलताका साथ सम्पन्न हुनसक्ने आशा हामीले गरेका छौं।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040