चौध तारिख, चांग यी युआन लु सडकमा रहेको प्रसिद्ध कु स्यु ना नामक पुस्तक पसल सधैँ जस्तो खुला रहेको।
(GMT+08:00)
2009-03-18 16:31:25
मार्च महिनाको चौध तारिख हाम्रा पत्रकारले तिब्बत स्वायत प्रदेशको ल्हासा शहरमा अन्तर्वार्ता लिँदै आफ्नो क्यामरामार्फत ल्हासा शहरको जनजीवनसम्बन्धी फोटाहरु खिचेका छन्।