पैचिङ तुँग लु सडकमा रहेको यी छोन लुगाफाटा पसलमा मानिसहरु लुगाकपडा किन्दै
(GMT+08:00)
2009-03-18 16:32:56
मार्च महिनाको चौध तारिख हाम्रा पत्रकारले तिब्बत स्वायत प्रदेशको ल्हासा शहरमा अन्तर्वार्ता लिँदै आफ्नो क्यामरामार्फत ल्हासा शहरको जनजीवनसम्बन्धी फोटाहरु खिचेका छन्।