हाम्रो रेडियोका सम्बाददाताले ल्हासाको ग्यन्दमेद तान्त्रीक मन्दिरमा चलिरहेको धार्मिक कार्यक्रमको अवलोकन गर्नुभयो।
सन् 1433मा स्थापना भएको उक्त मन्दिर तिब्बती बौद्ध धर्मको गेलु शाखाका संस्थापक थोन्कपाका चेलाहरुले तिब्बती बौद्ध धर्मलाई फैलाउन निर्माण गर्नुभएको मन्दिर हो।
|