china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    यस वर्ष जनवरी र फेब्रुअरी महिनामा तिब्बतको पर्यटनबाट लगभग दश करोड चिनियाँ युआन आम्दानी
    (GMT+08:00) 2009-03-18 09:54:23    

              तिब्बत स्वायत्त प्रदेश पर्यटन विभागका अनुसार, यस वर्षको जनवरी र फेब्रुअरी महिनामा तिब्बतमा आएका पर्यटकहरुको कूल संख्या एक लाख बीस हजार पुगेको छ र पर्यटनबाट भएको कूल आय नौ करोड नब्बे लाख चिनियाँ युआनभन्दा बढी रहेको छ।

              सन 2006को जुलाई महिनादेखि छिंगहाइ-तिब्बत रेल-मार्ग संचालन भएपछि तिब्बतमा निकै विकास भएको छ।यस अवधिमा तिब्बतको पर्यटन विकास तीव्र गतिले वृद्धि भएको देखिन्छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040