china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    दशौं लाख भूदासको मुक्ति तिब्बतको मानव अधिकार कार्यतर्फको महान विजयः तिब्बती विद्बान
    (GMT+08:00) 2009-03-18 14:21:04    

            चीनको तिब्बती शास्त्रसम्बन्धी विद्बान तेन्जिन चेपाले अठार तारिख पैचिंगमा बोल्दै दशौं लाख भूदासहरुको मुक्ति तिब्बतको मानव अधिकार कार्यतर्फको महान विजय हो भन्नुभयो।

             यस वर्ष तिब्बतमा प्रजातान्त्रिक सुधार भएको पचासौं वार्षिकोत्सव पर्छ। "तिब्बतको प्रजातान्त्रिक सुधार भएको पचासौं वार्षिकोत्सव" विषयक प्राज्ञिक गोष्ठी अठार तारिखका दिन पैचिंगमा आयोजना गरियो। भूदास मुक्त भएदेखि यता तिब्बतको सामाजिक अनुहारमा आकाश पातालको परिवर्तन भएको कुरा पनि श्री तेन्जिन चेपाले बताउनुभयो।

              उहाँले अगाडि भन्नुभयो- हरेक वर्षको मार्च अठाइस तारिखलाई तिब्बतका दशौं लाख भूदासको मुक्ति भएको सम्झना दिवस बनाइएको कुराले तिब्बतको विकासको इतिहासमा यो एक कोसेढुंगा भएको र यसबाट तिब्बतको मानव अधिकार कार्यमा महान विजय प्राप्त भएको कुराको द्योतक हो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040