china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चिनियाँ राष्ट्रिय जन काँग्रेसको तिब्बती प्रतिनिधि मण्डल, न्यूयोर्कमा प्रवासी र वैज्ञानिक क्षेत्र तथा तिब्बती जातीय देशबन्धुहरुसँग गोष्ठी
    (GMT+08:00) 2009-03-19 15:16:07    

             चिनियाँ राष्ट्रिय जन काँग्रेसको तिब्बती प्रतिनिधि मण्डलले हिजो अमेरिकाको न्यूयोर्कमा प्रवासी र वैज्ञानिक क्षेत्रका व्यक्तिहरु तथा तिब्बती जातिका देशबन्धुहरुसँग गोष्ठीको आयोजना गरेको छ। गोष्ठीमा प्रतिनिधि मण्डलका सदस्यले प्रजातान्त्रिक सुधार लागू भएका पचास वर्षयता तिब्बतमा देखापरेका ऐतिहासिक परिवर्तनबारे जानकारी दिनुका साथै तिब्बतको आर्थिक र सामाजिक विकाससम्बन्धी विभिन्न क्षेत्रका व्यक्तिहरुद्बारा प्रस्तुत राय-सुझावको पनि सुनुवाई गरेका छन्।

              प्रतिनिधि मण्डलका प्रमुख, राष्ट्रिय जन कांग्रेसका प्रतिनिधि एवम् तिब्बत स्वायत्त प्रदेशको जन कांग्रेस स्थायी समितिका उपाध्यक्ष अवतारी सिन्गसा तेन्जिचोद्राकले बोल्दै प्रजातान्त्रिक सुधार लागू भएपछि तिब्बतको अर्थतन्त्र तीव्र गतिले विकसित हुनुका साथै जनताको जीवन-स्तर पनि लगातार रुपमा माथि उठ्दैगएको जानकारी दिनुभयो।

               उक्त गोष्ठीमा सहभागी भएका प्रवासी र वैज्ञानिक क्षेत्रका व्यक्तिहरु र तिब्बती जातिका देशबन्धुहरुले तिब्बती प्रतिनिधि मण्डलको यस अमेरिका-भ्रमण ज्यादै आवश्यक रहेको ठहर गरेका छन् ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040