|
भोलि छापिने "जन-दैनिक"अखवारमा एघारौं राष्ट्रिय जन राजनैतिक परामर्शदात्री सम्मेलनका उपाध्यक्ष एवम् तिब्बत स्वायत्त प्रदेशको राजनैतिक परामर्शदात्री सम्मेलनका अध्यक्ष पाबाल्हा गेलेग्लाम्गेईको नाउँ सहित "तिब्बतको सामाजिक इतिहासको महान प्रगति-तिब्बतको प्रजातान्त्रिक सुधार लागू भएको पचासौं वार्षिकोत्सवलाई सम्झने" शीर्षकको लेख प्रकाशित गरिने भएको छ।
प्रजातान्त्रिक सुधार लागू हुनु तिब्बती समाजमा महान प्रगति सिर्जना हुनका लागि गरिएको महत्वपूर्ण छनौट हो भन्ने कुरा उल्लेख गरिएको छ।
लेखमा भनिएको छ: प्रजातान्त्रिक सुधार विशेषत: सुधार र खुलापन भएयता तिब्बतको आर्थिक र सामाजिक विकासमा उल्लेखनीय उपलब्धि प्राप्त गरिंदैआएको छ।
|