china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको छिंग हाई तिब्बत रेलमार्गको दुवैपट्टि हरित पेटी बनाउने परियोजनाबाट टारभूमिको वातावरण संरक्षण
    (GMT+08:00) 2009-03-20 10:25:30    

             हाल चीनको छिंग हाई तिब्बत रेलमार्गको दुवैपट्टि हरित पेटी बनाउने परियोजना सुरु भएको छ। यसबाट छिंग हाई तिब्बत रेलमार्ग र वातावरण संरक्षणको साथसाथै विकास हुने भएको छ।

               थाहा भएअनुसार छिंग हाई तिब्बत रेलमार्ग सञ्चालनमा आएको दुई वर्षभन्दा बढी समयदेखि यता सुरुदेखि नै रेलवे स्टेशन र रेलका फोहोर कसिंगर फाल्ने कार्यमा कडा नियन्त्रण हुँदै आएको छ। यसका साथै वातावरणको दीर्घकालीन जाँचबुझ परिपाटीलाई पूर्णता दिलाउँदै सिंगै रेलमार्गवरिपरिका पानी, हावा, वातावरण जाँचबुझ, जंगली जनावरको स्थानान्तरण र हिउँ जम्ने स्थानको वातावरण जस्ता विषयहरुको जाँच तथा निरीक्षण गरेको छ। साथै रेल सञ्चालनसम्बन्धी वातावरण संरक्षण तथा टारभूमिको पर्यावरणको संरक्षण गर्ने पाइलाको अनुसन्धान गर्ने, त्यसलाई पूर्णता दिलाउने र परिमार्जन गर्ने काम गरिनेछ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040