चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिंग काङले आज पैचिङमा बेलायती प्रधानमन्त्रीको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष हु चिन थाउ आगामी महिनाको एकदेखि दुइ तारिखसम्म बेलायतमा आयोजना बीस मुलुक समूहका नेताबीचको दोस्रो चरणको मौद्रिक शिखर सम्मेलनमा सहभागी हुनुहुने जानकारी दिनुभयो।
|