china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बती जातीय संस्कृति चीन राष्ट्रको एउटा रङ्गीचङ्गी मोती भन्ने कुरा श्री राईदीद्वारा व्यक्त
    (GMT+08:00) 2009-03-20 20:26:40    

             "हिम क्षेत्रको दृश्य-तिब्बतको गैर भौतिक सांस्कृतिक पूरातात्त्विक वस्तुको प्रदर्शनी" आजदेखि मकाउमा शुरु भएको छ। दशौं चिनियाँ राष्ट्रिय जन कांग्रेस स्थायी समितिका उपाध्यक्ष एवम् चीनको तिब्बती संस्कृति संरक्षण र विकास समितिका मानार्थ अध्यक्ष राईदीले आजै त्यस प्रदर्शनीको उद्धाटन समारोहमा बोल्दै तिब्बती जातीय संस्कृति चीन राष्ट्रको संस्कृतिमा रहेको एउटा रङ्गीचङ्गी मोती हुनुका साथै विश्व संस्कृतिका लागि एउटा मूल्यवान सम्पदा भएको कुरा बताउनुभयो।

               प्राप्त जानकारीअनुसार, यस पटकको प्रदर्शनीमा तिब्बती जातिका लगभग एक सयवटा गैर भौतिक सांस्कृतिक वस्तुहरु र अन्य मूल्यवान ऐतिहासिक सामग्रीहरु पनि प्रस्तुत गरिने भएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040