china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बतमा पूर्ण धार्मिक स्वतन्त्रता छ-रुसका पत्रकार
    (GMT+08:00) 2009-03-23 21:05:02    

          भोलि जनाइने "जन दैनिक समाचार-पत्र"मा पैचिङस्थित रुसी समाचार-पत्रका प्रमुख इभगेनी सोलोभिओभको लेख-"मेलमिलापयुक्त विचार" प्रकाशित हुनेछ। यस लेखका अनुसार, गत वर्षको मार्च महिनाको अन्त्यमा उहाँले ल्हासाको भ्रमण गर्नुभयो। उहाँले केही तिब्बती नागरिकहरुसँग सम्पर्क गरी धर्मावलम्बीहरु स्वतन्त्र रुपमा गफ गरेका देख्नुभयो। जसबाट त्यहाँ पूर्ण धार्मिक स्वतन्त्रता पाइएको कुरा देखिन्छ।

          श्री इभगेनी सोलोभिओभका अनुसार, त्यो उहाँको तिब्बत भ्रमणको पहिलो पटक हो। तिब्बतले आफ्नो मनमा गहिरो छाप पारेको छ। तिब्बतको प्राकृतिक वातावरणको राम्रोसँग संरक्षण गरिएको छ। तिब्बतले आधुनिकिकरणको निर्माण गर्नुका साथै सांस्कृतिक बस्तुहरुको राम्रोसँग संरक्षण गरेको छ। यो मेलमिलापयुक्त विचारसँग अनुकूल छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040