china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नकाबोइ नकावाङ जिग्मेद्वारा दलाईले "तिब्बतको स्वतन्त्रता"परित्याग गर्नसक्ने आशा
    (GMT+08:00) 2009-03-23 20:21:39    

         भोलि जनाइने "जन दैनिक समाचार-पत्र"मा नकाबोइ नकावाङ जिग्मेको "इतिहासको याद गरौं, भविष्यलाई समातौँ"शीर्षकको लेख प्रकाशित हुनेछ। यस लेखमा श्री नकाबोइ नकावाङ जिग्मेले दलाइ "तिब्बतको स्वतन्त्रता"परित्याग गरी देशप्रेमी अडानमा फर्कनसक्ने आशा लिनुभयो।

          यस लेखका अनुसार, पुराना तथा नयाँ तिब्बत अनुभव गर्नुभएका प्रत्यक्ष दर्शीको हैसियतले चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा मात्र तिब्बती जनता साँच्ची नै मालिक बनेको तथा मातृभूमिको ठूलो परिवारमा बसेर मात्र तिब्बतको विकास तथा प्रगति भएको कुरा नकाबोइ नकावाङ जिग्मेले गहन रुपमा अनुभव गर्नुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040