china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनका तिब्बती शास्त्री प्रतिनिधि मण्डल बेलायतमा
    (GMT+08:00) 2009-03-24 09:09:31    
          बेलायतको भ्रमणमा रहेको चिनियाँ तिब्बती शास्त्री प्रतिनिधि मण्डलले हिजो तेईस तारिख दिउँसो बेलायतमा अध्ययन गरिरहेका चिनियाँ विद्यार्थीहरुसित छलफल गरेको छ। उक्त प्रतिनिधि मण्डलका पाँच जना सदस्यले ती विद्यार्थीहरुलाई तिब्बत समस्याबारे अनुसन्धान गरी प्राप्त गरेका नयाँ नतिजा र सूचनाबारे व्याख्या गर्नुका साथै केही विद्यार्थीबाट सोधिएका प्रश्नहरुको जवाफ दिनुभएको छ।

          सो प्रतिनिधि मण्डलका पाँच सदस्यहरु बाईस तारिखका दिन लन्डन पुग्नुभएको हो। उहाँहरुले बेलायतको विदेश मन्त्रालय, द ग्यार्दियन पत्र, बेलायतको तल्लो सदन र क्याम्ब्रिज विश्वविद्यालय गई बेलायती सांसद, विद्वान र तिब्बती शास्त्रीहरुसित आदान-प्रदान गर्नुहुने कार्यक्रम छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040