china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बतको प्रजातान्त्रिक सुधार विश्वको दासप्रथा उन्मूलनको इतिहासमा एक कोसेढुंगाः चीनको तिब्बती संस्कृतिको संरक्षण र विकास संघका मानार्थ अध्यक्ष राइदी
    (GMT+08:00) 2009-03-24 18:41:16    

          चीनको तिब्बती संस्कृतिको संरक्षण र विकास संघका मानार्थ अध्यक्ष राइदीले बोल्दै पचास वर्षअघि तिब्बतमा भएको प्रजातान्त्रिक सुधार नयाँ र पुरानो तिब्बतको इतिहासलाई छुट्याउने पाटो तथा विश्वको दासप्रथा उन्मूलनको इतिहासमा एक कोसे ढुंगा हो भनी बताउनुभयो। साथै यो सुधार चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनताले विश्व मानव अधिकार कार्यमा दिएको महत्वपूर्ण योगदान हो भन्नुभयो।

          उहाँले चौबीस तारिखका दिन पत्रकारसितको अन्तर्वार्तामा उक्त कुरा बताउनुभएको हो।

          प्रजातान्त्रिक सुधारमार्फत सामन्ती भूदास प्रथालाई उन्मूलन गरिएको कुरा तिब्बती जनताले गरेको ऐतिहासिक छनौट हो भन्दै श्री राइदीले दलाई गुटले मातृभूमिलाई टुक्र्याउन र पुरानो परिपाटीलाई पुनःस्थापना गर्ने दुष्प्रयास साकार तुल्याउन पहिले सफल थिएन, अहिले छैन र भविष्यमा पनि कहिले सफल हुन सक्ने छैन भनी बताउनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040