china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    उत्तर कोरियाद्वारा दुइ जना अमेरिकीलाई थुनिएकोबारे चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ताद्वारा जवाफ
    (GMT+08:00) 2009-03-24 18:44:00    
          चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङले आज उत्तर कोरियाद्वारा दुइ जना अमेरिकीलाई थुनिएको विषयमा पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफ दिंदै उक्त दुइ अमेरिकी नागरिक चीनमा नभएका हुनाले सम्बन्धित मुलुकले प्रत्यक्ष रुपमा जानकारी लिनसक्ने कुरा वताउनुभयो।

          परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता छिन काङले उक्त कुरा वताउनुभएको हो।

          उत्तर कोरियाको केन्द्रीय समाचार समितिका अनुसार, उत्तर कोरियाले यस महिनाको सत्र तारिख उत्तर कोरिया तथा चीनबीचको सिमावर्ती क्षेत्रबाट अबैध रुपमा उत्तर कोरिया प्रवेश गएका दुइ अमेरिकीलाई पक्राउ गरिएको थियो। त्यसपछि अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकाले यस घटनामाथि छानबीन गरी उत्तर कोरियास्थित स्वीडेनेली राजदूताबासमार्फत उत्तर कोरियासँग सम्पर्क गरेको कुरा वताउनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040