china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनद्बारा कुनै पनि मुलुकले दलाईलामाको पृथकताको कर्तुतका लागि सहुलियत उपलव्ध गराउने कुराको विरोध 2
    (GMT+08:00) 2009-03-24 18:55:19    

          चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता छिंग काँगले कुनै पनि मुलुकले दलाईलामाको पृथकताको कर्तुतका लागि सहुलियत उपलव्ध गराउने कुराको चीन विरोध गर्दछ भन्नुभयो।

          उहाँले चौबीस तारिखका दिन पैचिंगमा आयोजित नियमित पत्रकार सम्मेलनमा दक्षिण अफ्रिकी सरकारले दलाईलामालाई प्रवेशाज्ञा नदिएको विषयलाई लिएर पत्रकारद्बारा सोधिएको प्रश्नको उत्तर दिंदै उक्त कुरा बताउनुभएको हो।

          थाहा भएअनुसार दक्षिण अफ्रिकी विदेश मन्त्रालयले यसै महिनाको सत्ताइस तारिख जोहनेसवर्गमा आयोजना हुने शान्ति सम्मेलनमा दक्षिण अफ्रिकी सरकारले दलाईलामालाई प्रवेशाज्ञा नदिने कुरा बाइस तारिख घोषणा गर्दै यो निर्णय दक्षिण अफ्रिकाको हितसित अनुकूल रहेको छ भनेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040