china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको तिब्बती प्रतिनिधि मण्डल र अमेरिकी मुख्य संचार माध्यमको सल्लाहकार संस्थाबीच न्यूयोर्कमा सुमधुर आदान प्रदान
    (GMT+08:00) 2009-03-24 18:09:54    
         अमेरिकाको भ्रमणमा रहेको चीनको तिब्बती प्रतिनिधि मण्डल र अमेरिकाका मुख्य संचार माध्यमको सल्लाहकार संस्थाबीच चौबीस तारिख न्यूयोर्कमा सुमधुर आदान प्रदान भएको छ।

           थाहा भएअनुसार सोही दिन मध्यान्हमा चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठानअन्तर्गत जातीय तथा मानवशास्त्र अध्ययन प्रतिष्ठानका प्रमुख एवम् तिब्बती इतिहास र संस्कृति अध्ययन केन्द्रका प्रमुख हाउ श् युआन प्रमुख रहनुभएको चीनको तिब्बती प्रतिनिधि मण्डलले अमेरिकाको कोलम्बिया ब्रोडकाष्टिंग सिस्टम सी. बी एस.को भ्रमण गरेको थियो। सी. बी. यस.ले प्रतिनिधि मण्डलको आगमनलाई निकै महत्व दिएको छ।

           त्यसपछि प्रतिनिधि मण्डलले अमेरिकी पूर्व पश्चिम अध्ययन प्रतिष्ठानको भ्रमण गरी सो प्रतिष्ठानका विद्बानहरुसित वार्ता गरेको थियो। दुवै पक्षले यस्ता वार्ताबाट भ्रम हटाउन र समझदारी बढाउन हितकर हुने ठहर लिएका छन्।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040