china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बतको ल्हासा आगामी दश वर्षमा अन्तर्राष्ट्रिय पर्यटन शहर बन्ने
    (GMT+08:00) 2009-03-24 10:13:43    

          तिब्बत स्वायत्त प्रदेशको एउटा शहरी परिकल्पनालाई हाल चीनको राज्य परिषद्द्वारा अनुमोदन गरिएको छ। आगामी दश वर्षमा ल्हासा एउटा मनोहर तथा खुला अन्तर्राष्ट्रिय पर्यटन शहरको रुपमा निर्माण गरिनेछ।

          यस "ल्हासा शहरको समग्र परिकल्पना 2009देखि 2020सम्म ल्हासा शहरले भविष्यमा त्यसको पर्यटन उद्योगको विकासको लक्ष्य तोकिएको छ। त्यो लक्ष्यअनुसार, सम्पूर्ण तिब्बत स्वायत्त प्रदेशको पर्यटनका लागि केन्द्रित शहर, दक्षिण एशियाको यात्राका लागि बन्दरगाह शहर तथा पठारभूभि र जातिय विशेषतायुक्त अनि अन्तर्राष्ट्रिय पर्यटन शहर हो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040