china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    प्रजातान्त्रिक सुधारद्वारा तिब्बतीहरुलाई खान नपुग्नेबाट खाना बाँकी रहनेसम्म गराइएको
    (GMT+08:00) 2009-03-24 11:15:47    

          तिब्बत स्वायत्त प्रदेशको सम्बन्धित तथ्याँकका अनुसार, सन् 2008मा तिब्बतका अन्नबालीको उत्पादन मात्रा नौ लाख पचास हजार टन पुगेको थियो। तिब्बतको अन्नबालीको उत्पादन मात्रा वितेका नौ वर्षदेखि नौ लाख टन भन्दा बढी पुगेको थियो।

          पुराना तिब्बतले सामन्तवादी भूदास व्यवस्था लागु गरी उत्पादन शक्तिको विकासलाई गम्भीर रुपमा सिमित पारेको थियो। व्यापक भूदासहरुको जीवनमा भयङ्कर त्रास भरिएको थियो। प्रजातान्त्रिक सुधार लागु भएको पचास वर्षदेखि जमिनसम्बन्धी व्यवस्था तथा उत्पादन तरिकाको सुधारमार्फत तिब्बतको कृषि उत्पादन शक्ति निरन्तर रुपमा उकासिएको छ। स्वतन्त्रता पाएका भूदासहरुको जीवन खान नपुग्नेबाट खाना बाँकी रहनेसम्म भएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040