china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    दलाई गुट र पुरानो तिब्बतको सामन्तवादी भूदास व्यवस्थाबीचको गहिरो भावना रहेको-सिनह्वा समाचार समिति
    (GMT+08:00) 2009-03-24 21:10:41    
          सिन ह्वा समाचार समितिले आज प्रकाशित गरेको यी तो नामसहित लेखका अनुसार, दलाई गुट र पुरानो तिब्बतको सामन्तवादी भूदास व्यवस्था बीच गहिरो भावना रहेको छ।

          त्यस लेखका अनुसार, सन् 1959 अघि तिब्बतले हजारौं वर्षसम्म कायम रहेको सामन्तवादी भूदास व्यवस्था लागु गरेको थियो। सम्पूर्ण ऐतिहासिक वास्तविकता तथा अभिलेख तथा विद्वानहरुका अनुसार, पुरानो तिब्बत पिछडिएको, अँध्यारो तथा क्रूर रहेको थियो। दलाई लामा यस व्यवस्थाका प्रतिनिधि हुनुका साथै भूदासका सबैभन्दा ठूलो मालिक थिए।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040